Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल प्रिमियर लिग

पोखराले लुम्बिनी लायन्सलाई दियो १५१ रनको लक्ष्य

पोखराले लुम्बिनी लायन्सलाई दियो १५१ रनको लक्ष्य

images
  • पोखराले लुम्बिनी लायन्सलाई दियो १५१ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १५१ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    टस हारेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाउदै १५० रन बनाएको हो । पोखराका लागि एडम रोसिंगटनले सर्बाधिक ८१ रन बनाए भने जिम्मी निशामले अविजित ५१ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै लुम्बिनीका बलर तिलक भण्डारी र शेर मल्लले २-२ विकेट लिएका थिए भने गुलबदिन नैबले एक विकेट लिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।