Logo

२०८३, श्रावण ३०गते


images
images

भारतले श्रीलंकामा पठायो १२ टन राहत सामाग्री

भारतले श्रीलंकामा पठायो १२ टन राहत सामाग्री

images
  • भारतले श्रीलंकामा पठायो १२ टन राहत सामाग्री
    images
    images

    काठमाडौँ । भारतले चक्रवात दित्वाबाट प्रभावित श्रीलंकालाई १२ टन राहत सामग्री सहयोग पठाएको छ ।

    images
    images
    images

    भारतीय विदेशमन्त्री एस. जयशंकरले भारतले चक्रवात दित्वाबाट प्रभावित श्रीलंकालाई अहिलेसम्म १२ टन राहत सामग्री पुर्‍याएको जानकारी दिएका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- 'अपरेसन सागर बन्धु सुरु भयो । भारतीय वायु सेनाको सी- १३० विमान लगभग १२ टन मानवीय सहायता बोकेर कोलम्बो आइपुग्यो, जसमा पाल, तिरपाल, कम्बल, स्वच्छता किट र खाद्य वस्तुहरू समावेश छन् ।'

    images
    images
    images

    श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रले शनिबार बिहान ६ बजेसम्म चक्रवात दित्वाबाट ६९ जनाको मृत्यु भएको पुष्टि गरेको छ, जबकि कम्तिमा ३४ जना अझै बेपत्ता रहेका छन् ।

    केन्द्रका अनुसार यस विपद्बाट करिब ६१ हजार परिवारका दुई लाखभन्दा बढी मानिसहरू प्रभावित भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राहत सामग्री
  • # भारत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।