Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल प्रिमियर लिग

कर्णाली याक्सले टस जित्यो, काठमाडौँले पहिला बलिङ गर्ने

कर्णाली याक्सले टस जित्यो, काठमाडौँले पहिला बलिङ गर्ने

images
  • कर्णाली याक्सले टस जित्यो, काठमाडौँले पहिला बलिङ गर्ने
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग अन्तर्गतको आजको खेलमा कर्णाली याक्सले टस जितेको छ ।

    images
    images
    images

    कर्णालीले काठमाडौँ गोर्खाजविरुद्धको खेलमा टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । योसँगै काठमाडौँ गोर्खाजले पहिला बलिङ गर्ने भएको छ ।

    images
    images
    images

    जारी एनपीएलमा कर्णाली याक्सले ४ खेलमा केवल एक खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ । त्यस्तै काठमाडौँ गोर्खाजले ५ खेलमा ३ खेल जितेको छ भने २ खेलमा हार बेहोरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।