Logo

२०८३, आश्विन १०गते


images
images

आइपिएल

म्याक्सवेल आइपिएल अक्सनमा सहभागी नहुने

म्याक्सवेल आइपिएल अक्सनमा सहभागी नहुने

images
  • म्याक्सवेल आइपिएल अक्सनमा सहभागी नहुने
    images
    images

    काठमाडौँ । अस्ट्रेलियाली अलराउन्डर क्रिकेटर ग्लेन म्याक्सवेलले डिसेम्बर १६ मा अबुधाबीमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) को लिलामीबाट आफ्नो नाम फिर्ता लिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आइपिएलको अक्सनमा सहभागी नहुने बताएका हुन् ।

    images
    images
    images

    म्याक्सवेलले भनेका छन्- 'धेरै यादगार आईपीएल सिजन पछि, मैले यस वर्ष लिलामीमा प्रवेश नगर्ने निर्णय गरेको छु । यो ठूलो निर्णय हो ।'

    images
    images
    images

    ३७ वर्षीय म्याक्सवेलले २०१२ देखि २०१९ बाहेक हरेक आईपीएल सिजनमा खेलेका थिए । उनले १४१ खेलमा केवल २,८१९ रन बनाएका छन्। उनको स्ट्राइक रेट १५५ भन्दा बढी छ, तर उनको औसत २४ भन्दा कम छ । उनले आइपिएलमा ४१ विकेट पनि लिएका छन् ।

    images
    images
    images

    उनले आइपीएलमा दिल्ली, मुम्बई, पञ्जाव, रोयल च्यालेन्जर्स बैंगलुरुबाट खेलेका थिए ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # म्याक्सवेल
  • # आइपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।