Logo

२०८३, श्रावण ३०गते


images
images

मधेश प्रदेशका मुख्यमन्त्री यादवले बुधवार विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री यादवले बुधवार विश्वासको मत लिने

images
  • मधेश प्रदेशका मुख्यमन्त्री यादवले बुधवार विश्वासको मत लिने
    images
    images

    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधवार विश्वासको मत लिने बताएका छन् ।

    images
    images
    images

    मंगलवार पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतको आदेश अनुसार बुधवार दिउसो १ बजे विश्वासको मत लिने गरि व्यवस्था गर्न प्रदेश सभामा पत्र पठाएको जानकारी दिएका हुन् । 

    images
    images
    images

    यादवले आफुले विश्वासको मत पाउने दाबि गर्दै आफुले बुधबार विश्वासको मत लिने बताएका हुन् । यादवले आफुले सर्वोच्चको आदेश नपाएपछि आफ्नै अनुरोधमा प्रतिलिपि मगाएर विश्वासको मत लिन बैठक राखिदिन प्रदेश सभालाई आफुले पत्र लेखेको बताएका हुन् ।

    images
    images
    images

    उनले आफुले दलहरुसँग छलफल मै रहेको र भोली बिहानसम्म दलहरु पनि विश्वासको मत दिने नदिने स्पष्ट हुने बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मधेश प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।