Logo

२०८३, श्रावण ३०गते


images
images

परिवर्तनलाई परिणाममा बदल्न सहि मान्छे छानौं : मन्त्री घिसिङ

परिवर्तनलाई परिणाममा बदल्न सहि मान्छे छानौं : मन्त्री घिसिङ

images
  • परिवर्तनलाई परिणाममा बदल्न सहि मान्छे छानौं : मन्त्री घिसिङ
    images
    images

    काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले जेनजी आन्दोलन लामो देखिको फ्रस्टेसनका कारण भएको बताएका छन् ।

    images
    images
    images

    उज्यालो नेपाल पार्टीको घोषणा सभामा बोल्दै घिसिङले अब जेनजी आन्दोलनलाई संस्थागत गर्न सबै लाग्नुपर्ने बताउदै जेनजी आन्दोलन लामो देखिको फ्रस्टेसनका कारण भएको बताएका हुन् । उनले अब सबै वैकल्पिक शक्तिहरु एक ठाउमा आएर यो परिवर्तनलाई परिणाममा बदल्नुपर्ने धारणा राखेका छन् । परिवर्तनको अवसर आएको बेला भाग्ने हो भने परिणाम नआउने भन्दै अब सबै अघि सरेर लाग्न आव्हान गरेका छन् ।

    images
    images
    images

    मन्त्री घिसिङले अब समृद्ध हुन धेरै समय नलाग्ने भन्दै देशको समृद्धिको प्रमुख आधार सुशासन भएको बताए । उनले जेनजी आन्दोलनको प्रमुख एजेन्डा पनि सुशासन भएको बताउदै मन्त्री घिसिङले बाहिर बसेर गालि गर्दैमा परिणाम नआउने धारणा राखेका छन् । उनले परिवर्तनलाई परिणाममा बदल्न सहि व्यक्ति छानेर देशलाई अगाडी बढाउनुपर्ने बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।