Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

एनपीएल : पोखराले टस जित्यो, काठमाडौँले पहिला ब्याटिंग गर्ने

एनपीएल : पोखराले टस जित्यो, काठमाडौँले पहिला ब्याटिंग गर्ने

images
  • एनपीएल : पोखराले टस जित्यो, काठमाडौँले पहिला ब्याटिंग गर्ने
    images
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले टस जितेको छ ।

    images
    images
    images

    पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला बलिङ रोजेका हुन् । योसँगै काठमाडौँ गोर्खाजले पहिला ब्याटिंग गर्ने भएको छ ।

    images
    images
    images

    जारी एनपीएलमा पोखरा एभेन्जर्सको ५ खेलमा २ जित र ३ हारसहित ४ अंक रहेको छ र पाँचौं स्थानमा रहेको छ । त्यस्तै काठमाडौँ गोर्खाजको भने ६ खेलमा ८ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ । काठमाडौँको लिग चरणको यो अन्तिम खेल पनि हो । 

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।