Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल : चितवनले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै

एनपीएल : चितवनले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै

images
  • एनपीएल : चितवनले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ ।

    images
    images
    images

    चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै सुदूरपश्चिमले पहिला ब्याटिंग गर्ने भएको छ ।

    images
    images
    images

    जारी एनपीएलमा सुदूरपश्चिम रोयल्स अपराजित रहेको छ । सुदूरपश्चिमले ५ खेलमा १० अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ र प्लेअफमा पुगिसकेको छ । त्यस्तै चितवनको भने ५ खेलमा ४ अंक रहेको छ र हाल छैटौं स्थानमा रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।