Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल : सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य

एनपीएल : सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य

images
  • एनपीएल : सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ४ विकेट गुमाउदै १६९ रन बनाएको हो ।

    images
    images
    images

    सुदूरपश्चिमका लागि क्रिस लीनले सर्बाधिक ७५ रन बनाएर रिटायर्ड हर्ट भएका थिए । त्यस्तै आरिफ सेखले अविजित २४ रन बनाए भने कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित २४ रन बनाएका थिए ।  त्यस्तै विनोद भण्डारीले २१ र पुनीत मेहराले १३ रन बनाएका थिए ।        

    images
    images
    images

    त्यसैगरी चितवनका बलर सैफ जैबले २ विकेट लिए भने रन्जीत कुमार र जर्ज स्क्रिमशाले एक एक विकेट लिएका थिए ।  

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।