Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल प्रिमियर लिग

सुदूरपश्चिम र काठमाडौँसँगै विराटनगरपनि प्लेअफमा

सुदूरपश्चिम र काठमाडौँसँगै विराटनगरपनि प्लेअफमा

images
  • सुदूरपश्चिम र काठमाडौँसँगै विराटनगरपनि प्लेअफमा
    images
    images

    काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत तीन टिम प्लेअफमा पुगेका छन् ।

    images
    images
    images

    बिहिबारको खेलपछि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

    images
    images
    images

    सुदूरपश्चिमको ६ खेलमा सबै खेल जितेर १२ अंक रहेको छ र शिर्ष स्थानमा छ । त्यस्तै काठमाडौँ गोर्खाजले लिग चरणका सबै ७ खेल खेलेर १० अंक हासिल गरेको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । त्यसैगरी ६ खेलमा ८ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको विराटनगर किंग्सपनि प्लेअफमा पुगेको छ ।

    images
    images
    images

    त्यस्तै अब प्लेअफमा पुग्ने चौथो स्थानका लागि अन्य टिमबीच प्रतिष्पर्धा रहेको छ । अब शुक्रबार हुने लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीचको खेलमा लुम्बिनी विजयी भएमा लुम्बिनी प्लेअफमा पुग्ने छ भने अन्य सबै टिम बाहिरिने छन् । अहिलेसम्म प्राविधिक रुपमा कर्णाली याक्स मात्र बाहिरिएको छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।