Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचन

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन राजनीतिक दललाई निवेदनको आह्वान

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन राजनीतिक दललाई निवेदनको आह्वान

images
  • समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन राजनीतिक दललाई निवेदनको आह्वान
    images
    images

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ ।

    images
    images
    images

    शुक्रवार आयोगले सूचना जारी गर्दै मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते अपरान्ह ४ बजेसम्म समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन पेश गर्न आव्हान गरेको हो ।

    images
    images
    images

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०८२ को अनुसूची-२ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

    images
    images
    images

    आयोगका अनुसार  राजनीतिक दलहरूले निवेदन दिँदा सम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरी अधिकार प्रदान गरेको पदाधिकारीले हस्ताक्षर गरेको हुनुपर्ने र उम्मेदवारको बन्द सूची पेश नगर्ने राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ दल दर्ता गर्न आवश्यक नपर्ने आयोगले सुचनामा जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।