Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

एनपीएल : जनकपुरले टस जित्यो, लुम्बिनीले पहिला बलिङ गर्दै

एनपीएल : जनकपुरले टस जित्यो, लुम्बिनीले पहिला बलिङ गर्दै

images
  • एनपीएल : जनकपुरले टस जित्यो, लुम्बिनीले पहिला बलिङ गर्दै
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले टस जितेको छ ।

    images
    images
    images

    जनकपुर बोल्ट्सका आजका कप्तान जान निकोल लफ्टी इटनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । योसँगै लुम्बिनीले पहिला बलिङ गर्ने भएको छ ।

    images
    images
    images

    जारी एनपीएलमा लुम्बिनी लायन्सको ६ खेलमा ३ जित र ३ हारसहित ६ अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ । लुम्बिनीले यो खेलमा जित हासिल गरेमा प्लेअफमा पुग्नेछ ।

    images
    images
    images

    त्यस्तै जनकपुरले भने आजको खेल जितेर आफ्नो प्लेअफको सम्भावनालाई कायमै राख्ने प्रयास गर्ने छ । जनकपुरले ५ खेलमा एक जित र ४ हार बेहोरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।