Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

एनपीएलमा आज दुई खेल हुदै

एनपीएलमा आज दुई खेल हुदै

images
  • एनपीएलमा आज दुई खेल हुदै
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछ ।

    images
    images
    images

    आज पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच बिहान सवा ११ बजेदेखि खेल हुदैछ । सुदूरपश्चिम र विराटनगर दुवै प्लेअफमा पुगिसकेका छन् । सुदूरपश्चिम शिर्ष स्थानमा रहेको छ र पहिलो क्वालिफायर खेल्ने छ भने विराटनगर हाल तेस्रो स्थानमा रहेको छ ।

    images
    images
    images

    आजको खेल ठुलो अन्तरले जितेर दोस्रो स्थानमा पुगे विराटनगर सुदूरपश्चिमसँगै पहिलो क्वालिफायर खेल्ने अवसर रहेको छ ।  

    images
    images
    images

    त्यस्तै आज दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जर्सबीच दिउसो ४ बजेदेखि खेल हुने छ । चितवन र पोखरा दुवै प्लेअफको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले कुनै प्रभाव पार्ने छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।