Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

विराटनगरले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्ने

विराटनगरले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्ने

images
  • विराटनगरले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्ने
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगरले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिंग गर्ने भएको छ । 

    images
    images
    images

    सुदूरपश्चिम र विराटनगर दुवै प्लेअफमा पुगिसकेका छन् । सुदूरपश्चिम शिर्ष स्थानमा रहेको छ र पहिलो क्वालिफायर खेल्ने छ भने विराटनगर हाल तेस्रो स्थानमा रहेको छ । आजको खेल ठुलो अन्तरले जितेर दोस्रो स्थानमा पुगे विराटनगर सुदूरपश्चिमसँगै पहिलो क्वालिफायर खेल्ने अवसर रहेको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।