Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल प्रिमियर लिग

एनपीएलको यस सिजनको अन्तिम लिग खेल आज

एनपीएलको यस सिजनको अन्तिम लिग खेल आज

images
  • एनपीएलको यस सिजनको अन्तिम लिग खेल आज
    images
    images

    काठमाडौँ । आज नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेल हुदैछ । आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच दिउसो साढे ३ बजेदेखि खेल हुदैछ ।

    images
    images
    images

    कर्णाली र जनकपुर दुवै यस सिजनको प्लेअफको दौडबाट बाहिरीएका छन् । कर्णाली र जनकपुर दुवैले यस सिजनमा यसअघि खेलेका ६-६ खेलमा १-१ खेल जितेका छन् भने ५-५ खेलमा हार बेहोरेका छन् । कर्णालीले एक मात्र जित लुम्बिनी लायन्सविरुद्ध हासिल गरेको थियो भने जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध जित हासिल गरेको थियो ।

    images
    images
    images

    आज हुने यस खेलको नतिजाले कुनै प्रभाव पर्दैन । कर्णाली र जनकपुरसहित चितवन र पोखरा प्लेअफको दौडबाट बाहिरिएका छन् भने सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स प्लेअफमा पुगेका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।