Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

एनपीएल : कर्णालीले जनकपुर बोल्ट्सलाई दियो १३० रनको लक्ष्य

एनपीएल : कर्णालीले जनकपुर बोल्ट्सलाई दियो १३० रनको लक्ष्य

images
  • एनपीएल : कर्णालीले जनकपुर बोल्ट्सलाई दियो १३० रनको लक्ष्य
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३० रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    यस हारेर पहिला ब्याटिंग गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउदै १२९ रन बनाएको थियो ।

    images
    images
    images

    कर्णालीका लागि मार्क वाटले सर्बाधिक ३३ रन बनाएका थिए भने गुलशन झाले १९, कप्तान सोमपाल कामीले १८, प्रियांक पंचलले १६ विलियम बोसिस्टोले १५ र नाजिबुल्लाह जद्रानले १३ रन बनाएका थिए । त्यस्तै जनकपुरका बलर ललित राजबंशी र आदित्य महाताले २-२ विकेट लिएका थिए भने संगीथ कूरे, अनिल शाह र माज सदाकतले एक एक विकेट लिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।