Logo

२०८३, श्रावण ३०गते


images
images

डडेल्धुरावाट अन्तिम पटक चुनाव लड्ने देउवाको इच्छा

डडेल्धुरावाट अन्तिम पटक चुनाव लड्ने देउवाको इच्छा

images
  • डडेल्धुरावाट अन्तिम पटक चुनाव लड्ने देउवाको इच्छा
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरावाट अन्तिम पटक चुनाव लड्ने इच्छा व्यक्त गरेका छन् ।

    images
    images
    images

    नेविसंघका केन्द्रीय सदस्य भुवन भट्टले देउवासँगको भेटको तस्बीर सार्बजनिक गर्दै भेटमा सभापति देउवाले डडेल्धुरावाट अन्तिम पटक चुनाव लड्ने इच्छा व्यक्त गरेको उल्लेख गरेका हुन् ।

    images
    images
    images

    भेटमा देउवाले युवाहरुको पार्टी र आम निर्वाचनमा अर्थपुर्ण प्रतिनिधित्व गराउने विषयमा आफ्नो साथ रहने र पार्टीमा नवयुवाहरुको आकर्षण बढाउनु आवश्यक भएको बताएको भट्टले बताएका छन् ।

    images
    images
    images

    उनले भनेका छन्-  'नेपाली काँग्रेसका सभापति, पुर्वप्रधानमन्त्री शेर वहादुर देउवाज्युसँग भेटघाट । आसन्न निर्वाचन र पार्टि महाधिवेशन वारे कुराकानी भयो । उहाँले डडेल्धुरावाट अन्तिम पटक चुनाव लड्ने इच्छा रहेको वताउनु भयो । साथै उहाँले युवाहरुको पार्टि र आम निर्वाचनमा अर्थपुर्ण प्रतिनिधित्व गराउने विषयमा आफ्नो साथ रहने र पार्टीमा नवयुवाहरुको आकर्षण बढाउनु आवश्यक भएको समेत भेटघाटमा बताउनुभयो ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डडेल्धुरा
  • # देउवा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।