Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

काँग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला आजदेखि, देउवाले उद्घाटन गर्दै

काँग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला आजदेखि, देउवाले उद्घाटन गर्दै

images
  • काँग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला आजदेखि, देउवाले उद्घाटन गर्दै
    images
    images

    काठमाडौँ । कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा पक्षको आजदेखि राष्ट्रिय भेला गर्दैछ ।

    images
    images
    images

    सुकेधाराको मिराकल पार्टी भेन्युमा हुने भेलामा आज उद्घाटन सत्र हुने छ भने भोली र पर्सी बन्दसत्र हुने प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिएका छन् । भेलाको उद्घाटन देउवाले आज साढे ११ बजे गर्ने गर्ने भएका छन् ।

    images
    images
    images

    भेलाको बन्दसत्रमा कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने छन् भने पूर्वप्रवक्ता प्रकाशरण महतले आर्थिक नीतिसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ । त्यस्तै पूर्वसहमहामन्त्री उमाकान्त चौधरीले संगठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

    images
    images
    images

    त्यसैगरी मुलकको समसामयिक विषयसँग सम्बन्धित प्रस्ताव नेता एनपी साउद, विधान संशोधनसँग सम्बन्धित प्रस्ताव नेता रमेश लेखक र प्रचार प्रसारसँग सम्बन्धित प्रस्ताव मीन विश्वकर्माले प्रस्तुत गर्ने बताइएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • # देउवा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।