Logo

२०८३, आश्विन १०गते


images
images

शेयर बजार

एसवाई प्यानलको शेयर नेप्सेमा सुचिकृत

एसवाई प्यानलको शेयर नेप्सेमा सुचिकृत

images
  • एसवाई प्यानलको शेयर नेप्सेमा सुचिकृत
    images
    images

    काठमाडौँ । एसवाई प्यानल नेपाल लिमिटेडको शेयर नेप्सेमा सुचिकृत भएको छ ।

    images
    images
    images

    एसवाइ प्यानल नेपालका एक करोड ३० लाख ८१ हजार ३७१ इकाई आइपिओ शेयर मंगलवार नेप्सेमा सूचीकृत भएको हो । यसमा प्रमोटरहरूले राखेका शेयरहरू र सर्वसाधारणलाई जारी गरिएको सेयर समावेश रहेको छ ।

    images
    images
    images

    एसवाइ प्यानलको पहिलो कारोबारको लागि खुला दायरा १०६.६१ देखि ३१९.८३ सम्म रहेको छ । यदि कम्पनीले नेप्सेसँग सम्झौतामा हस्ताक्षर गरेमा, शेयरहरू भोलिपल्ट दोस्रो बजारमा कारोबार हुनेछन् ।

    images
    images
    images

    कुल एक करोड ३० लाख ८१ हजार ३७१ इकाई शेयरहरू मध्ये. १०० रुपैयाँको ४० लाख ७६ हजार १५६ इकाई आइपीओ शेयरहरू १९ कार्तिक, २०८२ देखि २३ कार्तिक, २०८२ सम्म सर्वसाधारणलाई जारी गरिएको थियो ।

    नेप्सेमा सुचिकृत शेयर 'SYPNL' नामबाट कारोबार हुने भएका छन् ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।