Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

एनपीएल पहिलो क्वालिफायर : सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

एनपीएल पहिलो क्वालिफायर : सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

images
  • एनपीएल पहिलो क्वालिफायर : सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ७ विकेट गुमाउदै १५५ रन बनाएको हो ।

    images
    images
    images

    सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्बाधिक ६३ रन बनाए भने शेल्डन ज्याक्सन र आरिफ सेखले २०-२० रन बनाएका थिए । त्यस्तै हरमित सिंहले १४, इशान पाण्डेले १३ र मुख्तर अहमदले १० रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै विराटनगरका बलर मर्चेन्ट डि लांग र प्रतिस जिसीले २-२ विकेट लिएका थिए भने सुर्य तामाङ र साम हीजलेटले एक एक विकेट लिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।