Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

इन्डोनेसियाको जकार्तामा सात तले भवनमा आगलागी : २० जनाको मृत्यु

इन्डोनेसियाको जकार्तामा सात तले भवनमा आगलागी : २० जनाको मृत्यु

images
  • इन्डोनेसियाको जकार्तामा सात तले भवनमा आगलागी : २० जनाको मृत्यु
    images
    images

    काठमाडौँ । इन्डोनेसियाको राजधानी जकार्तामा सात तले भवनमा भिषण आगलागी भएको छ ।

    images
    images
    images

    स्थानीय च्यानल कोम्पास टिभीका अनुसार, घटनामा अहिलेसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको छ । जसमध्ये पाँच पुरुष र १५ महिला छन्, जसमध्ये केहीको निसास्सिएर मृत्यु भएको बताइएको छ ।

    images
    images
    images

    मिडिया रिपोर्टका अनुसार, केही मानिसहरू अझै पनि भवन भित्र फसेका छन् र उनीहरूलाई उद्धार गर्ने प्रयास भइरहेको छ ।

    images
    images
    images

    आगलागी भएको भवन खानी र कृषिका लागि ड्रोन सर्वेक्षण सेवा प्रदान गर्ने कम्पनी टेरा ड्रोन इन्डोनेसियाको कार्यालय भएको बताइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इन्डोनेसिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।