Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

पोखराबाट जुवातास खेलिरहेका सात जना पक्राउ

पोखराबाट जुवातास खेलिरहेका सात जना पक्राउ

images
  • पोखराबाट जुवातास खेलिरहेका सात जना पक्राउ
    images
    images

    पोखरा । पोखरा महानगरपालिका-५ स्थित तमु समाजको भवनमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-५ मालेपाटन बस्ने ५९ वर्षीय कुल प्रसाद गुरूङ समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४६ हजार ८ सय ६० रूपैयाँ र ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    images
    images
    images

     

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।