Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

एनपीएल : इलिमिनेटरमा काठमाडौँले टस जित्यो, लुम्बिनीलाई बलिङको निम्तो

एनपीएल : इलिमिनेटरमा काठमाडौँले टस जित्यो, लुम्बिनीलाई बलिङको निम्तो

images
  • एनपीएल : इलिमिनेटरमा काठमाडौँले टस जित्यो, लुम्बिनीलाई बलिङको निम्तो
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजले टस जितेको छ ।

    images
    images
    images

    काठमाडौँ गोर्खाजका कप्तान करण केसीले टस जितेर पहिला ब्याटिंग रोजेका छन् । योसँगै लुम्बिनी लायन्सले पहिला बलिङ गर्ने भएको छ ।

    images
    images
    images

    इलिमिनेटरको विजेता दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्ने छ भने पराजित हुने टिमको एनपीएल यात्रा समाप्त हुने छ ।

    images
    images
    images

    समुह चरणमा भएको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो । लिग चरणमा काठमाडौँ गोर्खाजले ७ खेलमा ५ जित हासिल गरेको थियो भने २ खेलमा हार बेहोरेको थियो । त्यस्तै लुम्बिनी लायन्सले ७ खेलमा ४ खेल जितेको थियो भने ३ खेलमा हार बेहोरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।