Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

एनपीएल इलिमिनेटर : काठमाडौँले लुम्बिनी लायन्सलाई दियो ११२ रनको लक्ष्य

एनपीएल इलिमिनेटर : काठमाडौँले लुम्बिनी लायन्सलाई दियो ११२ रनको लक्ष्य

images
  • एनपीएल इलिमिनेटर : काठमाडौँले लुम्बिनी लायन्सलाई दियो ११२ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटर अन्तर्गतको खेलमा काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँ गोर्खाजले १९.१ ओभरमा अल आउट हुदै १११ रन मात्र बनाएको हो ।

    images
    images
    images

    काठमाडौँका लागि सन्तोष यादवले सर्बाधिक २३ रन बनाएका थिए भने जोन सिम्पसन र मोहमद आदील आलमले १८-१८ रन बनाएका थिए । त्यस्तै भिम सार्कीले १४ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै लुम्बिनीका बलर शेर मल्ल र कप्तान रोहित पौडेलले ३-३ विकेट लिएका थिए भने रुबेन ट्रम्पेलम्यानले २ र अभिषेश गौतमले एक विकेट लिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।