Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

एनपीएल दोस्रो क्वालिफायर: लुम्बिनीले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य

एनपीएल दोस्रो क्वालिफायर: लुम्बिनीले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य

images
  • एनपीएल दोस्रो क्वालिफायर: लुम्बिनीले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य
    images
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाउदै १३४ रन बनाएको हो । लुम्बिनीका लागि डिआर्ची शर्टले सर्बाधिक ४५ रन बनाए भने कप्तान रोहित पौडेलले ३४, निरोशान डिकवेलाले २९ रन बनाएका थिए । त्यस्तै रुबेन ट्रम्पेलम्यानले ११ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै विराटनगरका बलर सुबाश भण्डारी र प्रतिस जिसीले ३-३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।