Logo

२०८३, श्रावण ३०गते


images
images

बझाङमा गोली लागेको अवस्थामा चितुवा मृत फेला

बझाङमा गोली लागेको अवस्थामा चितुवा मृत फेला

images
  • बझाङमा गोली लागेको अवस्थामा चितुवा मृत  फेला
    images
    images

    रमेश बहादुर सिह, बझाङ ।बझाङमा गोली  लागेको अवस्थामा एक चितुवा मृत फेला परेको छ ।
    बुँगल नगरपालिका–४ को रम्तेली गाँउनजिकै चितुवा मृत अवस्थामा फेला परेको हो ।स्थानीय सुरेश कुवँरले चितुवालाई गोली लागेको बताए । उक्त चितुवालाई सिकारीले गोली हानेको र चितुवा भाग्ने क्रममा गाउँ नजिकै मरेको हुन सक्ने अनुमान गरिएको छ ।

    images
    images
    images

    घटनाको अनुसन्धान गर्न प्रहरी उक्त स्थानमा खटिसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बझाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।