Logo

२०८३, आश्विन १७गते


images
images

अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार : दुई जना पक्राउ

अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार : दुई जना पक्राउ

images
  • अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार : दुई जना पक्राउ
    images
    images

    काठमाडौँ । अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीचमा भएको गोलीबारीमा कैयौं घाइते भएका छन् ।

    images
    images
    images

    बोन्डी बीचमा हनुक्का उत्सव मनाउन एक हजार भन्दा बढी भेला भएको अवस्थामा अन्धाधुन्ध गोल चलेको थियो । न्यू साउथ वेल्स प्रहरीले गोली चलाउने दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

    images
    images
    images

    गोली लागेका १३ जनालाई अस्पताल लागिएको र कैयौं हताहत भएको हुनसक्ने बताइएको छ ।      

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अस्ट्रेलिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।