Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

दुम्सी मार्ने क्रममा प्वालमा अड्किएका पुरुषको सकुशल उद्धार

दुम्सी मार्ने क्रममा प्वालमा अड्किएका पुरुषको सकुशल उद्धार

images
  • दुम्सी मार्ने क्रममा प्वालमा अड्किएका पुरुषको सकुशल उद्धार
    images
    images

    सप्तरी । दुम्सी मार्ने क्रममा दुम्सीमो प्वाल अड्किएका एक पुरुषको सकुशल उद्धार गरिएको छ ।

    images
    images
    images

    सप्तरी जिल्लाको कन्चनरुप नगरपालिका-११ स्थित बक्सा बस्ने ५० वर्षिय दिलिप रेग्मी दुम्सी मार्न प्वालमा छिर्ने क्रममा अड्किएका थिए ।

    images
    images
    images

    सो लगत्तै उनीसँगै गएका उनका साथीहरुले जानकारी गराएपछि पश्चात सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदह र सितापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजसहित नेपाल प्रहरीको संयुक्त टोलीले ५ घण्टादेखि जमिन मुनि फसेका रेग्मीलाई करीव २० मिटर भित्रबाट सकुशल उद्धार गरेको हो ।

    images
    images
    images

    उद्धार पश्चात उनलाई उपचारको लागि धर्मेश्वर अस्पताल ठेलियातर्फ पठाएको छ । उनी पहिलेदेखि नै दुम्सीको सिकार गर्दै आईरहेको बुझिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुम्सी
  • # उद्धार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।