Logo

२०८३, श्रावण ३०गते


images
images

राष्‍ट्रिय सुरक्षा परिषद्

राष्ट्रपति पौडेल समक्ष राष्‍ट्रिय सुरक्षा परिषद्को बार्षिक प्रतिवेदन पेश

राष्ट्रपति पौडेल समक्ष राष्‍ट्रिय सुरक्षा परिषद्को बार्षिक प्रतिवेदन पेश

images
  • राष्ट्रपति पौडेल समक्ष राष्‍ट्रिय सुरक्षा परिषद्को बार्षिक प्रतिवेदन पेश
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले राष्‍ट्रपति रामचन्द्र पौडेल समक्ष राष्‍ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेकी छन् ।

    images
    images
    images

    आइतवार राष्‍ट्रपति भवनमा आयोजित एक समारोहमा प्रधानमन्त्री कार्कीले नेपालको संविधानको धारा २६६ उपधारा (३) बमोजिम राष्‍ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/०८२ मा राष्ट्रिय सुरक्षा परिषद्‍बाट भएका महत्त्वपूर्ण निर्णय तथा सम्पादित प्रमुख कार्यहरूको विवरण र सुरक्षा विश्‍लेषण समावेश गरी तयार गरिएको 'आठौं वार्षिक प्रतिवेदन' वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।