Logo

२०८३, श्रावण ३०गते


images
images

एमाले महाधिवेशन

एमाले महाधिवेशन : मतदान सकियो, २ हजार २२७ मत खस्यो

एमाले महाधिवेशन : मतदान सकियो, २ हजार २२७ मत खस्यो

images
  • एमाले महाधिवेशन : मतदान सकियो, २ हजार २२७ मत खस्यो
    images
    images

    काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।

    images
    images
    images

    काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९: २० बजेदेखि सुरु भएको मतदान विहीवार बिहान करिब पौने ७ बजे सकिएको हो ।

    images
    images
    images

    नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधि चयन भएकोमा २ हजार २२७ मत खसेको एमाले नेता विशाल भट्टराईले जानकारी दिएका छन् । यस अनुसार ९८.२७ प्रतिशत मतदान भएको छ । 

    images
    images
    images

    ८० वटा इलेक्ट्रोनिक मेसिनबाट मतदान गरिएको भएपनि मतदान प्रक्रिया निकै लामो भएको छ । केन्द्रीय निर्वाचन आयोगले मतदान सकिएको तीन घण्टामै नतिजा सार्बजनिक गर्ने बताएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।