Logo

२०८३, श्रावण ३०गते


images
images

एमाले महाधिवेशन

एमाले महाधिवेशन : मतदानमा ढिलाई, केन्द्रभित्र प्रवेश गर्ने समय थपियो

एमाले महाधिवेशन : मतदानमा ढिलाई, केन्द्रभित्र प्रवेश गर्ने समय थपियो

images
  • एमाले महाधिवेशन : मतदानमा ढिलाई, केन्द्रभित्र प्रवेश गर्ने समय थपियो
    images
    images

    काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनको मतदान लम्बिने भएको छ ।

    images
    images
    images

    केन्द्रीय  निर्वाचन आयोगले मतदान केन्द्रभित्र प्रवेश गर्ने समय ३ घण्टा थप गरेर ८ बजेसम्म पुर्याएको छ । यसअघि आयोगले मतदान केन्द्रभित्र प्रवेश गरिसक्नुपर्ने समय ५ बजेसम्मका लागि तोकेको थियो ।

    images
    images
    images

    बुधवार बिहान ९ बजेर २० मिनेट जादा शुरु भएको मतदानमा एक प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा लागेको बताइएको छ । मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएका छन् ।

    images
    images
    images

    महाधिवेशनमा २ हजार २६३ प्रतिनिधिले मतदान गर्दैछन् । मतदानको गति सुस्त भएकाले यो मतदान रातभर चल्न सक्ने देखिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।