Logo

२०८३, श्रावण ३०गते


images
images

औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्री खनालले उद्घाटन गर्ने

औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्री खनालले उद्घाटन गर्ने

images
  • औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्री खनालले उद्घाटन गर्ने
    images
    images

    बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ आज विहीवारदेखि बुटवलमा १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ शुरु हुँदैछ । प्रदर्शनीको उद्घाटन अर्थमन्त्री डा.रामेश्वर खनालले गर्ने आयोजकले जनाएको छ ।

    images
    images
    images

    प्रदर्शनीको उद्घाटनका लागि आवश्यक सबै तयारी पुरा भएको र दिउँसो २ः १६ वजे उद्घाटन हुने अध्यक्ष कृष्ण प्रसाद पराजुलीले जानकारी दिए । बुटवल मण्डपमा निमार्णाधीन अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक आयोजना हुन लागेको प्रदर्शनीमा विभिन्न प्रकृतिका ५ सय  वटा स्टलहरु रहनेछन् ।

    images
    images
    images

     

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल मेला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।