Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनीका मुख्यमन्त्री आचार्य एमालेको केन्द्रीय सदस्यमा निर्वाचित

लुम्बिनीका मुख्यमन्त्री आचार्य एमालेको केन्द्रीय सदस्यमा निर्वाचित

images
  • लुम्बिनीका मुख्यमन्त्री आचार्य एमालेको केन्द्रीय सदस्यमा निर्वाचित
    images
    images

    काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । आचार्यले एक हजार दुई सय ५१ मत प्राप्त गरेका छन् । उनि यस अघि पनि केन्द्रीय सदस्य नै थिए । 

    images
    images
    images

     २०३९ सालमा अनेरास्ववियूबाट राजनैतिक यात्र सुरु गरेका आचार्य २०४७ सालमा अर्घाखाँची जिल्ला कमिटी सदस्य, २०५४ सालमा जिल्ला सचिव, २०६९ देखि २०७८ सालसम्म जिल्ला अध्यक्ष भएका थिए । 

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चेतनारायण आचार्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।