Logo

२०८३, श्रावण ३०गते


images
images

जेठको पहिलो हप्ताभित्रै स्थानीय तहको निर्वाचन!

जेठको पहिलो हप्ताभित्रै स्थानीय तहको निर्वाचन!

images
  • जेठको पहिलो हप्ताभित्रै स्थानीय तहको निर्वाचन!
    images
    images

    काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच आउँदाे जेठ पहिलो हप्ताभित्रै स्थानीय तहकाे चुनाव गर्ने विषयमा छलफल भएको छ ।  

    images
    images
    images

    आज मङ्गलवार दिउँसाे भएको छलफलमा जेठ पहिलो हप्ताभित्रै स्थानीय तहकाे चुनाव गर्ने विषयमा छलफल भएको हो । छलफलमा जेठ ४ गते चुनाव गर्ने मोटामोटी सहमति भएको आयोगका एक पदाधिकारीले बताएका छन् । 

    images
    images
    images

    यसअघि प्रधानमन्त्री देउवाले आउँदो जेठ ५ गतेअघि नै स्थानीय तहको चुनाव  हुने भन्दै तयारीमा जुट्न आफ्ना पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । 

    images
    images
    images

    गएको शनिवार बसेको सत्तारुढ गठबन्धनको बैठकले स्थानीय तहको चुनाव जेठभित्रै गर्ने निर्णय गरेको थियो । स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आउँदो जेठ ५ गते देशभरका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने भएकाले त्यसअघि चुनाव गर्नुपर्ने निर्वाचन आयोगले बताउँदै आएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।