Logo

२०८३, आश्विन ११गते


images
images

साफ महिला क्लब च्याम्पियनसिप : आज फाइनलमा एपीएफ र इस्ट बङ्गाल भिड्दै

साफ महिला क्लब च्याम्पियनसिप : आज फाइनलमा एपीएफ र इस्ट बङ्गाल भिड्दै

images
  • साफ महिला क्लब च्याम्पियनसिप : आज फाइनलमा एपीएफ र इस्ट बङ्गाल भिड्दै
    images
    images

    काठमाडौँ । आज साफ महिला क्लब च्याम्पियनसिपको फाइनल हुदैछ । 

    images
    images
    images

    फाइनलमा नेपालको एपीएफ क्लब र भारतको इस्ट बङ्गाल भिड्दैछन् । फाइनल खेल नेपाली समय अनुसार साँझ ५ बजेदेखि दशरथ रंगशालामा हुदैछ ।

    images
    images
    images

    यसअघि खेलिएका लिग चरणका खेलमा एपीएफ र इस्ट बङ्गाल दुवै अपराजित रहेका छन् । इस्ट बङ्गालले ४ खेलमा ३ जित र एक बराबरी खेल्दै १० अंक हासिल गरेको थियो भने एपीएफले ४ खेलमा २ जित र बराबरी खेल्दै ८ अंक हासिल गरेको थियो । यस अघि लिग चरणमा भएको दुवैबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो । यो साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साफ महिला क्लब
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।