Logo

२०८३, श्रावण ३१गते


images
images

मधेस प्रदेश

मधेस प्रदेशको सभामुखको निर्वाचन आइतवार : आज उम्मेदवारी दर्ता

मधेस प्रदेशको सभामुखको निर्वाचन आइतवार : आज उम्मेदवारी दर्ता

images
  • मधेस प्रदेशको सभामुखको निर्वाचन आइतवार : आज उम्मेदवारी दर्ता
    images
    images

    जनकपुरधाम । मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते निर्वाचन हुने भएको छ । प्रदेश सभा सचिवालयले शुक्रवार सभामुखको निर्वाचन कार्यतालिका प्रकाशित गरिएको हो । 

    images
    images
    images

    जस अनुसार पुस ५ गते (आज) दिनको बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म  प्रदेश सभा सचिवालयमा उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ भने शनिबारनै दिउसो साढे ३ बजे उम्मेदवारको सुची प्रकाशित गर्ने तालिका छ ।

    images
    images
    images

    त्यसपछि पुस ६ बजे दिनको १ बजे बस्ने प्रदेश सभाको बैठकमा सभामुखलाई निर्वाचित गरियोस भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने छ ।

    images
    images
    images

    Madhesh1766160833.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मधेस प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।