Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

लामिछाने आजदेखि पार्टीको कार्यक्रममा सहभागी हुदै : चितवनमा कार्यकर्तालाई सम्बोधन गर्ने

लामिछाने आजदेखि पार्टीको कार्यक्रममा सहभागी हुदै : चितवनमा कार्यकर्तालाई सम्बोधन गर्ने

images
  • लामिछाने आजदेखि पार्टीको कार्यक्रममा सहभागी हुदै : चितवनमा कार्यकर्तालाई सम्बोधन गर्ने
    images
    images

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज चितवनमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुने भएका छन् ।

    images
    images
    images

    प्रवक्ता मनिष झाक अनुसार लामिछानेआज चितवनको चौबिसकोटीमा बिहान १२ बजे आयोजना हुने कार्यक्रमलाई छोटो सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

    images
    images
    images

    सो कार्यक्रमपछि लामिछाने आजै दिउँसो काठमाडौं फर्किएर जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्न जाने कार्यक्रम रहेको प्रवक्ता झाले जानकारी दिएका छन् ।

    images
    images
    images

    त्यस्तै रास्वपाले भोलि आइतबार दिउँसो ३ बजे, सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालय, बनस्थलीस्थित घण्टी घरमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

    लामिछाने उच्च अदालत बुटवलको आदेशमा शुक्रबारमात्रै बिगो रकम बुझाएर शर्तसहित रिहा भएका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लामिछाने
  • # चितवन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।