Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

राजेन्द्र लिङदेन झापा- ३ बाट एकल सिफारिस

राजेन्द्र लिङदेन झापा- ३ बाट एकल सिफारिस

images
  • राजेन्द्र लिङदेन झापा- ३ बाट एकल सिफारिस
    images
    images

    झापा । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन फागुन २१ मा हुने  प्रतिनिधिसभाको निर्वाचनका लागि झापा-३ बाट एकल सिफारिस भएका छन् । 

    images
    images
    images

    राप्रपाको झापा क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिको विस्तारित बैठकले लिङदेनको नाम एकल सिफारिस गरेको हो ।

    images
    images
    images

    हल्दिबारी स्थायी घर भएका लिङ्देन २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए । उनले २०७४ सालको निर्वाचनमा पनि सिटौलालाई नै पराजित गरेका थिए । त्यसअघि २०७० सालको निर्वाचनमा भने सिटौलाले लिङ्देनलाई पराजित गरेका थिए । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजेन्द्र लिङदेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।