Logo

२०८३, श्रावण ३०गते


images
images

काँग्रेस महाधिवेशन

महाधिवेशन नगरी काँग्रेस चुनावमा जादैन, नियमित नभए विशेष महाधिवेशन गर्छौं : गगन थापा

महाधिवेशन नगरी काँग्रेस चुनावमा जादैन, नियमित नभए विशेष महाधिवेशन गर्छौं : गगन थापा

images
  • महाधिवेशन नगरी काँग्रेस चुनावमा जादैन, नियमित नभए विशेष महाधिवेशन गर्छौं : गगन थापा
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन समयमा हुन नदिने क्रियाकलाप भएको बताएका छन् ।

    images
    images
    images

    सोमवार काँग्रेस कार्यकर्तासँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अहिले क्रियाशील सदस्यता समयमा नबुझाउने र ढिलो गर्ने काम भइरहेको महसुस आफुले गरेको बताएका छन् ।

    images
    images
    images

    थापाले महाधिवेशन समयमा गर्न अलमल गरेमा देशभरबाट काँग्रेस कार्यकर्ता जम्मा भएर विशेष महाधिवेशनमा जाने चेतावनी दिएका छन् । उनले महाधिवेशनको विकल्प नभएको भन्दै महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभएर पार्टीलाई बदल्ने विषय पनि भएको बताएका छन् ।

    images
    images
    images

    महामन्त्री थापाले महाधिवेशन बिना काँग्रेस निर्वाचनमा नजाने स्पष्ट गर्दै नियमति महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर मात्र निर्वाचनमा जाने स्पष्ट गरेका छन् । 

    महामन्त्री थापाले अर्को प्रसंगमा फागुन २१ को निर्वाचनको विकल्प नभएको भन्दै जिते पनि हारे पनि निर्वाचनमा जानुपर्ने बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।