Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

देउवा र ओलीबीच भेटवार्ता

देउवा र ओलीबीच भेटवार्ता

images
  • देउवा र ओलीबीच भेटवार्ता
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    images
    images
    images

    सोमवार काठमाडौँको महाराजगन्जमा भएको भेटवार्तामा समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ  ।

    images
    images
    images

    कांग्रेस र एमाले प्रतिनिधि सभा पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालतमा गएको अवस्थामा भएको यस भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कांग्रेस र एमालेले विघटित प्रतिनिधि सभाका सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा बुझाउने तयारी गरिरहेको चर्चा चलिरहेका बेला देउवा र ओलीको भेट भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देउवा
  • # ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।