Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

मस्कोमा आजपनि विष्फोट : दुई प्रहरीसहित तीन जनाको मृत्यु

मस्कोमा आजपनि विष्फोट : दुई प्रहरीसहित तीन जनाको मृत्यु

images
  • मस्कोमा आजपनि विष्फोट : दुई प्रहरीसहित तीन जनाको मृत्यु
    images
    images

    काठमाडौँ । रुसको राजधानी मस्कोमा आज अर्को विष्फोट भएको छ ।

    images
    images
    images

    बुधवार भएको विष्फोटमा दुई प्रहरी अधिकारीसहित तीन जनाको मृत्यु भएको रुसी अधिकारीहरुले जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ ।

    images
    images
    images

    रुसको अनुसन्धान समितिले दुई ट्राफिक प्रहरी अधिकारीहरूले शहरको येलेत्स्काया स्ट्रिटमा रहेको प्रहरी कार नजिकै एक 'शंकास्पद व्यक्ति' देखेको र जब उनीहरू उसलाई पक्राउ गर्न गएपछि विस्फोटक पदार्थ विस्फोट भएको बताएका छन् ।

    images
    images
    images

    गम्भीर चोटपटक लागेर दुवै प्रहरी अधिकारीको मृत्यु भएको र अर्को एक जना स्थानीयको पनि विस्फोटमा मृत्यु भएको बताइएको छ ।

    यसअघि सोमबार राजधानी मस्कोमा भएको कार बम विस्फोटमा एक वरिष्ठ रुसी जनरलको मृत्यु भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मस्को
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।