Logo

२०८३, आश्विन १०गते


images
images

क्रिकेट

बंगलादेशी क्रिकेटरलाई आइपिएल खेल्न रोक : मुस्ताफिजुरलाई रिलिज गर्न कोलकोतालाई निर्देशन

बंगलादेशी क्रिकेटरलाई आइपिएल खेल्न रोक : मुस्ताफिजुरलाई रिलिज गर्न कोलकोतालाई निर्देशन

images
  • बंगलादेशी क्रिकेटरलाई आइपिएल खेल्न रोक : मुस्ताफिजुरलाई रिलिज गर्न कोलकोतालाई निर्देशन
    images
    images

    काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआइ) ले बंगलादेशका क्रिकेट खेलाडीलाई आइपीएलमा खेल नदिने भएको छ ।

    images
    images
    images

    बंगलादेश र भारतबीचको पछिल्लो विवादपछि बिसिसीआईले यस्तो निर्णय लिएको हो । बिसिसीआईका सचिव देवजित सैकियाले आइपिएल टिम कोलकाता नाइट राइडर्सलाई बंगलादेशका खेलाडी मुस्ताफिजुर रहमानलाई रिलिज गर्न निर्देशन दिएका छन् ।

    images
    images
    images

    उनले हालैका घटनाक्रमहरू पछि, बोर्डले कोलकोतालाई बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई आफ्नो टोलीबाट रिलिज गर्न निर्देशन दिएको जानकारी दिएका छन् । बोर्डले रहमानको स्थानमा प्रतिस्थापनको लागि अनुरोध गर्न सक्ने र बोर्डले त्यसको अनुमति दिने बताएका छन् ।

    images
    images
    images

    बंगलादेशमा हिन्दूहरुमाथि एक पछि अर्को आक्रमण भइरहेपछि भारतमा चर्को विरोध भइरहेको छ । केहि दिनदेखि बंगलादेशी खेलाडीलाई आइपिएलमा खेल्न दिन नहुने माग गर्दै विरोध हुदै आएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।