Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति रोड्रिगेजको अमेरिकासँग सहकार्य गर्ने प्रस्ताव

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति रोड्रिगेजको अमेरिकासँग सहकार्य गर्ने प्रस्ताव

images
  • भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति रोड्रिगेजको अमेरिकासँग सहकार्य गर्ने प्रस्ताव
    images
    images

    काठमाडौँ । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकासँग सहकार्य गर्ने प्रस्ताव गरेकी छिन् ।

    images
    images
    images

    कार्यवाहक राष्ट्रपतिको रूपमा आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकपछि रोड्रिगेजले देश शान्तिप्रति प्रतिबद्ध रहेको र अमेरिकासँग 'सन्तुलित र सम्मानजनक' सम्बन्धतर्फ अघि बढ्न प्राथमिकता दिने बताएकी छन् । उनले अमेरिकी सरकारलाई अन्तर्राष्ट्रिय कानूनको ढाँचा भित्र 'सहयोगको एजेन्डा पछ्याउन मद्दत गर्न' आमन्त्रित गरेकी छन् ।

    images
    images
    images

    रोड्रिगेजले भनिन्- 'राष्ट्रपति डोनाल्ड ट्रम्प, हाम्रा जनता र हाम्रो क्षेत्र युद्ध होइन, शान्ति र संवादको हकदार छन् । यो सधैं राष्ट्रपति निकोलस मादुरोको सन्देश रहेको छ र यो अहिले सबै भेनेजुएलाको सन्देश हो । भेनेजुएलासँग शान्ति, विकास, सार्वभौमिकता र भविष्यको अधिकार छ ।'

    images
    images
    images

    ट्रम्पले भने अमेरिकाले अब भेनेजुएलालाई नियन्त्रण गर्ने बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भेनेजुएला
  • # अमेरिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।