काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी टी-२० विश्वकपमा खेल्ने जर्सी सार्बजनिक गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार विश्वकपमा खेल्ने जर्सी सार्बजनिक गरेको हो ।
आइसीसी फेब्रुअरी ७ देखि सुरु हुने पुरुष टी-२० विश्वकपमा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology