Logo

२०८३, आश्विन ९गते


images
images

राजनीति

प्रतिनिधि सभा उम्मेदवार : थुनामा रहेका रायमाझीसहित एमाले अर्घाखाँचीबाट पाँच जना सिफारिस

प्रतिनिधि सभा उम्मेदवार : थुनामा रहेका रायमाझीसहित एमाले अर्घाखाँचीबाट पाँच जना सिफारिस

images
  • प्रतिनिधि सभा उम्मेदवार : थुनामा रहेका रायमाझीसहित एमाले अर्घाखाँचीबाट पाँच जना सिफारिस
    images
    images

    बुटवल । नेकपा एमालेबाट अर्घाखाँचीमा प्रतिनिधि सभाको उम्मेदवारको लागि पाँच जनाको नाम सिफारिस भएको छ ।

    images
    images
    images

    जिल्ला कमिटीले हाल भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पुर्व मन्त्री टोपबहादुर रायमाझी, पिताम्बर भुसाल, वोम बहादुर विक, निवर्तमान सांसद विजुला रायमाझी र भोज बहादुर शाह सिफारिस गरेको छ ।

    images
    images
    images

    २०७९ मा भएको निर्वाचनमा एमालेबाट टोप बहादुर रायमाझीले ४२ हजार ६७५ मत प्राप्त गरेर विजयी भएका थिए । उनले नेपाली काँग्रेसकी पुष्पा भुसाललाई पराजित गरेका थिए । भुसालले ४० हजार ९४५ मत प्राप्त गरेकी थिइन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टोपबहादुर रायमाझी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।