Logo

२०८३, आश्विन ९गते


images
images

कलाकार दुर्गा बन्जाडे टोपबहादुर रायमाझीको क्षेत्रबाट स्वतन्त्र चुनाव लड्ने

कलाकार दुर्गा बन्जाडे टोपबहादुर रायमाझीको क्षेत्रबाट स्वतन्त्र चुनाव लड्ने

images
  • कलाकार दुर्गा बन्जाडे टोपबहादुर रायमाझीको क्षेत्रबाट स्वतन्त्र चुनाव लड्ने
    images
    images

    काठमाडौं । पछिल्लो समय स्वतन्त्र उम्मेदवारहरुको लहर चलिरहेको छ। आसन्‍न प्रतिनिधि सभा निर्वाचनमा अर्घाखाँचीमा कलाकार दुर्गा बन्जाडेले स्वतन्त्र उम्मेदवार बन्‍ने दाबी गरेका छन्।

    images
    images
    images

    अर्घाखाँचीको मालारानी गाउँपालिका-२ का बन्जाडेले भद्रगोल, गोलमाल, ख्यालठट्टालगायत टेलिसिरियलहरुमा अभिनय गरेका छन्। 

    images
    images
    images

    मसला व्यवसायसमेत सञ्‍चालन गरिरहेका बन्जाडेले अहिले जनताले नयाँ पुस्ता खोजि गरिरहेको भन्दै आफ्नो उम्मेदवारी दिने बताएका छन्। 

    images
    images
    images

    अर्घाखाँची टोपबहादुर रायमाझीको पकड जिल्ला हो। एक निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट रायमाझीले जितेका थिए। 

    अहिले उनी नेकपा एमालेमा प्रवेश गरेका छन्। 

    उनले अब आफ्नो माटोका लागि केही गर्ने सोंचका साथ उम्मेदवारी दिन लागेको बताएका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।