Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

अभ्यास खेलमा अमेरिकामाथि नेपाली महिला टिम ४ विकेटले विजयी

अभ्यास खेलमा अमेरिकामाथि नेपाली महिला टिम ४ विकेटले विजयी

images
  • अभ्यास खेलमा अमेरिकामाथि नेपाली महिला टिम ४ विकेटले विजयी
    images
    images

    काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले अभ्यास खेलमा अमेरिकालाई पराजित गरेको छ ।

    images
    images
    images

    नेपालले आइतबार सम्पन्न खेलमा अमेरिकालाई ४ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको १५८ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

    images
    images
    images

    यसअघि अमेरिकाले २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो । यस अघिका दुई अभ्यास खेलमा नेपालले स्कटल्याण्ड र अमेरिकासँग पराजित भएको थियो ।

    images
    images
    images

    जनवरी १८ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् । १० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनौट हुनेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।