Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

विधानको व्यवस्थालाई नेतृत्वले बेवास्ता गरेपछि विशेष महाधिवेशन भयो : प्रदिप पौडेल

विधानको व्यवस्थालाई नेतृत्वले बेवास्ता गरेपछि विशेष महाधिवेशन भयो : प्रदिप पौडेल

images
  • विधानको व्यवस्थालाई नेतृत्वले बेवास्ता गरेपछि विशेष महाधिवेशन भयो : प्रदिप पौडेल
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदिप पौडेलले विधानमा रहेको व्यवस्थालाई नेतृत्वले बेवास्ता गरेका कारण विशेष महाधिवेशन भईरहेको स्पष्ट गरेका छन् ।

    images
    images
    images

    विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता पौडेलले नेतृत्वले विधान कार्यान्वयनमा ध्यान नदिएको भन्दै नेतृत्वको रक्षाका लागि काम गर्नेकी काँग्रेसको भविष्य रक्षा गर्ने अहिलेको प्रश्न रहेको बताए ।

    images
    images
    images

    नेता पौडेलले जेनजी आन्दोलनले देश र पार्टीहरुलाई परिवर्तन गर्न भनेको भन्दै आफ्नो त्रुटी सच्याएर अगाडी बढ्नुपर्ने धारणा राखेका छन् । उनले काँग्रेस पार्टी मात्र नभएर अभियान भएको बताउदै काँग्रेसको भविष्य अब कस्तो बनाउने भन्ने महाधिवेशन प्रतिनिधिको हातमा रहेको बताएका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रदिप पौडेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।