Logo

२०८३, आश्विन ९गते


images
images

सेयर बजार

नेप्सेमा सामान्य गिरावट : ६ अर्ब ४७ करोडको कारोबार

नेप्सेमा सामान्य गिरावट : ६ अर्ब ४७ करोडको कारोबार

images
  • नेप्सेमा सामान्य गिरावट : ६ अर्ब ४७ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से आज सामान्य घटेको छ । सोमबार नेप्से ५.५४ अंकले घटेर २६३५  विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३३ कम्पनिका एक करोड २३ लाख ९ हजार ७४४ कित्ता सेयर ६ अर्ब ४७ करोड २६ लाख ७ हजार ८०१ मा कारोबार भएको थियो । आज विकास बैंक, होटल्स, उत्पादन र म्युचुअल फण्डबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज एसवाई प्यानल र श्रीनगर एग्रोको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने रसुवागढी हाइड्रोको सेयर ८.५३ प्रतिशतले बढेको छ । त्यस्तै आज सुपर मादी हाइड्रोको सेयर सबैभन्दा बढी ४.२५ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको ४२ करोड २२ लाख बराबरको कारोबार भएको छ भने राढ़ी जलविद्युतको ३१ करोड ५७ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।