Logo

२०८३, श्रावण ३०गते


images
images

कांग्रेस महाधिवेशन

देउवा नेतृत्वको केन्द्रीय समिति अस्ति नै भंग भएको हो, निर्णयप्रति प्रतिक्रिया छैन - गगन थापा

देउवा नेतृत्वको केन्द्रीय समिति अस्ति नै भंग भएको हो, निर्णयप्रति प्रतिक्रिया छैन - गगन थापा

images
  • देउवा नेतृत्वको केन्द्रीय समिति अस्ति नै भंग भएको हो, निर्णयप्रति प्रतिक्रिया छैन - गगन थापा
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति भंग भएर नयाँ नेतृत्व चयन गर्ने बताएका छन् ।

    images
    images
    images

    विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले आफुहरु आधिकारिक काँग्रेस भएको बताउदै बहुमत महाधिवेशन प्रतिनिधि भृकुटीमण्डपमा रहेको बताए । 

    images
    images
    images

    सानेपाको केन्द्रीय समिति अस्ति नै भंग भएकाले त्यसले गर्ने निर्णयमा आफ्नो कुनै प्रतिक्रिया नभएको उनले बताए । नेपालको निर्वाचन आयोग र कानुनप्रति विश्वास भएको बताउदै विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी रहेको विश्वले हेरिरहेको बताए ।a

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।